प्रस्तुत विषयमा यस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड झापाले सञ्चालन गरेको प्रमाण पत्र तह वाली विज्ञान, पशु विज्ञान र वन विज्ञान (३ वर्षे) शैक्षिक कार्यक्रम दोश्रो वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको मिति २०७९/०७/१५ गतेबाट कात्तिक मसान्त भित्रमा विभिन्न कारणले दोश्रो त्रैमासिक परीक्षा छुट भएका बिद्यार्थीहरुले कलेजमा उपस्थित भई आफ्नो छुट परीक्षाको लागि निवेदन दिईसक्नुपर्नेछ । यसपटक पनि बिद्यार्थीहरुले परीक्षामा सहभागी नभएको खण्डमा सम्बन्धित विद्यार्थीले दोश्रो बर्षको अन्तिम परीक्षामा सहभागी हुने पाउने छैन, N.Q. समेत लाग्नेछ र सो को जिम्मेवार स्वेम बिद्यार्थीनै हुनेछ ।