१४कार्तिक

विषयः सूचना! सूचना!! सूचना!!!

Everyone 2079-07-14

प्रस्तुत विषयमा यस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड झापाले सञ्चालन गरेको प्रमाण पत्र तह वाली विज्ञान/पशु विज्ञान/वन विज्ञान (३ वर्षे) शैक्षिक कार्यक्रम दोश्रो वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको अन्तिम परिक्षाको फारम खुल्नु अगावै कात्तिक मसान्त भित्रमा कलेजमा बुझाउन बाँकी भर्ना शूल्क, मासिक शूल्क, होस्टल शूल्क बुझाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त समयसम्म पनि शूल्क नबुझाएको खण्डमा जम्मा रकमको विलम्ब शूल्क समेत लाग्ने कुरा पनि यसै पत्रवाट सूचित गरिन्छ । जय प्रसाद भट्टराई (प्रिन्सिपल)